धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि भन्ने लाग्यो : आईजीपी कार्की
baahrakhari.com · Wed Aug 12 10:47:49 GMT 2026

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यो धर्तीमा सबैभन्दा काम नलाग्ने मानिस हामी नै रहेछौँ कि भन्ने लागेको टिप्पणी गरेका छन् ।
संसद्को सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको उजुरीको विषयमा छलफल भएको थियो । त्यसमा जवाफ दिने क्रममा कार्कीले उक्त टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)