युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा हुँदैन: रवि
nagariknews.nagariknetwork.com · Wed Aug 12 10:47:22 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्मा ठूलो सङ्ख्यामा युवाहरूको उपस्थिति हुनु ऐतिहासिक भए पनि नेतृत्वमा पुग्दैमा सपना पूरा भइनहाल्ने बताएका छन्।
बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले युवा नेतृत्व आउँदैमा स्वतः सपना पूरा नहुने र त्यसपछिको जिम्मेवारी अझ गहन हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)