सहायक प्रजनन प्रविधिको नियमन गर्न कानुन निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
ratopati.com · Wed Aug 12 10:51:30 GMT 2026

काठमाडौँ । नेपालमा पछिल्लो समय बढ्दो क्रममा रहेको सहायक प्रजनन प्रविधिलाई नियमन गर्न र यससम्बन्धी स्पष्ट कानुन निर्माणको माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता गरिएको छ।
राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) प्रस्तावक रहेको संकल्प प्रस्तावमा सदस्यहरू कमला देवी पन्त, झक्कुप्रसाद सुवेदी र प्रेम प्रसाद दंगाल समर्थक छन् । बुधबार दर्ता गरिएको प्रस्तावमा सहायक प्रजनन प्रविधिलाई सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)