नकाबधारी समूहले बीच बाटोमै गरे बोराले छोपेर डाँका चोरी, दुई जना पक्राउ
setopati.com · Wed Aug 12 10:55:06 GMT 2026

गोरखामा नकाबधारी समूहले बीच बाटोमै बोराले छोपेर डाँका चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पालुङटार नगरपालिका-२ भण्डारी चौतारामा दुर्गा ए.सीलाई नकाबधारी व्यक्तिहरूले डाँका चोरी गरेको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)