एनआईसी एशिया क्यापिटलद्वारा ५० प्रतिशत नगद लाभांश घोषणा, भदौ २६ मा वार्षिक साधारण सभा
clickmandu.com · Wed Aug 12 10:55:11 GMT 2026

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ क्यापिटलको साउन २६ गते सम्पन्न सञ्चालक समितिको १७४औं बैठकले लाभांश वितरण गर्ने र वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो।
क्यापिटलको दशौं वार्षिक साधारण सभा आगामी भदौ २६ गते शुक्रबारका दिन बिहान ९ बजे क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा आयोजना गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)