पेट्रोलियम पदार्थको मूल्य इतिहासकै महँगो
nayapatrikadaily.com · Wed Feb 02 00:29:00 GMT 2022
३० फागुन ०७० मा १४० रुपैयाँ कायम गरिएको पेट्रोलको मूल्य आठ वर्षपछि सबैभन्दा महँगो १४२ रुपैयाँ पुर्याइएको छ
निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य इतिहासकै उच्च हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)