राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र गठन
bishowkhabar.com · Wed Aug 12 10:58:55 GMT 2026

काठमाडौं– जलस्रोत तथा सिँचाइ विभागले राष्ट्रिय गौरवका आयोजना तथा विभागअन्तर्गत सञ्चालनमा रहेका अन्य आयोजनाको भौतिक र आर्थिक प्रगतिको प्रभावकारी अनुगमन गर्न विशेष संयन्त्र गठन गरेको छ।
लामो समयदेखि सञ्चालनमा रहेका आयोजना लक्ष्यअनुसार अघि बढ्न नसकेको, समयसीमा नाघेको तथा निर्माणका क्रममा देखिएका समस्या समयमै समाधान हुन नसकेको अवस्थालाई सम्बोधन गर्न विभागले नयाँ अनुगमन प्रणाली लागू गर्न लागेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)