पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग
gorkhapatraonline.com · Tue Oct 13 17:37:08 GMT 2026

भोटेकोशी बाढीमा बेपत्ता हुनुभएका पत्रकार टेकराज थामीको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ, रासस–प्रतिष्ठान शाखाद्वारा राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा थामीकी श्रीमती कालिका खड्कालाई विभिन्न प्रतिस्ठानमा कार्यरत पत्रकार एवं राससकर्मीबाट सङ्कलित रकम प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)