गौतमबुद्ध विमानस्थललाई अपरेटिङ बेस बनाउँदै वायुसेवा निगम
hamrakura.com · Wed Aug 12 00:00:00 GMT 2026
भैरहवा। नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो वायुयानको अपरेटिङ बेस बनाउने तयारी थालेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनअनुसार निगमले मंगलबारदेखि विमानस्थलमा उडान प्रशिक्षण शुरू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)