रूसमा युक्रेनी आक्रमण, ४ जनाको मृत्यु
bishowkhabar.com · Wed Aug 12 11:10:01 GMT 2026

काठमाडौं– दक्षिणी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा एक जना आठ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर भेन्यामिन कोन्ड्रातयेभले बुधबार बताएका छन् ।
यसै गरी दक्षिणी युक्रेनको अग्रणी सहर खेरसनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)