सरकारका कारण फिफाले एन्फालाई निलम्बन गर्योः ओली
barnanmedia.com · Tue Jun 30 10:24:15 GMT 2026
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कारण फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको बताएका छन् ।
ओलीले सरकारी हस्तक्षेपका कारण एन्फा अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिममा पुगेको उल्लेख गर्दै खेलकुद क्षेत्रलाई आधार तहदेखि नै सुधार गर्नुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)