झाडापखालाको संक्रमण दर तीन गुणाले बढ्यो
ekantipur.com · Wed Aug 12 11:17:14 GMT 2026

झाडापखालाको संक्रमण दर तीन गुणाले बढ्यो
ललितपुरको सामुदायिक विद्यालयको खानेपानीको नमुनामा हानिकारक जीवाणु भेटिए । दूषित पानी पिउनाले झाडापखाला, टाइफाइड, हैजा तथा अन्य पानीजन्य रोग लाग्न सक्ने विज्ञहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)