निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको छैन - आईजीपी पौडेल
barnanmedia.com · Wed Aug 12 11:15:36 GMT 2026

सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले निर्वाचन प्रहरीको पोसाक खरिदमा कुनै किसिमको अनियमितता नभएको स्पष्ट पारेका छन् ।
बुधबार सङ्घीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै महानिरीक्षक पौडेलले सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को पूर्ण पालना गरेर खरिद प्रक्रिया अघि बढाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)