विश्व कीर्तिमानी आरोही किलि पेम्बाको दाह– संस्कार शुक्रवार
newsofnepal.com · Wed Aug 12 11:19:03 GMT 2026
दोलखा।
आफ्नै विश्व कीर्तिमान तोड्ने सपनासहित पाकिस्तानको ब्रोड पिक हिमाल (८,०५१ मिटर) आरोहणको क्रममा साउन १४ गते विहिवार हिम पहिरोमा परी मृत्यु भएका दोलखा गौरीशङ्कर– ९, बेदिङका ४५ बर्षिय आरोही किलि पेम्बा शेर्पा (किलु) को दाह– संस्कार बौद्ध परम्परा अनुसार शुक्रवार सम्पन्न गरीने मृतकका काका दावाछिरी शेर्पाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)