मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिलानले तय गर्‍यो नकआउट चरण यात्रा

ekantipur.com · Thu Nov 03 01:00:55 GMT 2022

काठमाडौँ — ओलिभर जिरोडले दुई गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरेपछि एसी मिलानले बुधबार एफसी साल्सबर्गलाई ४–० ले पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गरेको छ ।

मिलान अन्तिम १६ मा पुगेको आठ वर्षयता पहिलो पटक हो । मिलानले समूह ‘ई’ यो खेल कम्तीमा बराबरीमा रोके अर्को चरण पुग्ने निश्चित थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)