च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित
khabarhub.com · Wed Oct 14 00:54:33 GMT 2026
काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आज (बुधबार) बिहान सम्पन्न खेलमा लिललाई ३–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।
आर्सनलका लागि जुनियन टिम्बर, एबेरेची एजे र बुकायो साकाले एक–एक गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)