राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ : डा. महत
ratopati.com · Wed Aug 12 11:25:32 GMT 2026

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको परराष्ट्र नीति राष्ट्रिय हितलाई केन्द्रमा राखेर सञ्चालन गर्नुपर्ने बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा बुधबार आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक संवाद कार्यक्रममा बोल्दै डा. महतले बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिअनुसार नेपालको कूटनीति र परराष्ट्र नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)