ओलीकै निम्तोमा भीम रावल बालुवाटारमा
deshsanchar.com · Sun Jul 04 16:48:40 GMT 2021
काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार बेलुकी बालुवाटार पुगेका छन्।
ओली र माधव कुमार नेपालबीच सहमति जुटाउन दोस्रो पक्षका नेताहरु सक्रिय भए पनि कुनै सफलता हात लाग्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)