मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्डले भने – अफर आइरहेको छ, तर म प्रधानमन्त्रीको रेसमा छैन

nayapatrikadaily.com · Tue Aug 09 16:39:00 GMT 2022

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्न प्रस्ताव आइरहे पनि आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । ४ मंसिरको चुनावपछि प्रधानमन्त्री हुन खोजेको भनेर हल्ला चलाइएको उनको भनाइ थियो ।

जापान भ्रमणमा रहेका प्रचण्डले त्यहाँ रहेका नेपाली सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘राजनीतिक स्थिरता र विकासको वातावरण बनाउन भूमिका भए पुग्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)