युरोपेली च्याम्पियन्स लिग : आर्सनल र बार्सिलोनाको जित
kendrabindu.com · Wed Oct 14 00:55:31 GMT 2026
काठमाडौं । आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार लिललाई ३–० ले पराजित गर्दै आफ्नो शतप्रतिशत सुरुआत कायम राखेको छ । इंग्लिस च्याम्पियनले तीन गोल दोस्रो हाफमा गरेको हो ।
एटलेटिको म्याड्रिडले भने म्यानचेस्टर युनाइटेडलाई २–० ले हरायो र यसले प्रशिक्षक माइकल क्यारेकमाथि अझ दबाब बढेको छ । यस्तै नर्वेको भाइकिङले बायर्न म्युनिकलाई ३–३ को बराबरीमा रोकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)