च्याम्पियन्स लिगः सात मिनेटमा तीन गोल गर्दै आर्सनलको शानदार जित
nepalpress.com · Wed Oct 14 01:02:21 GMT 2026
काठमाडौँ । आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राख्ने क्रममा फ्रान्सेली क्लब लिललाई ३–० गोलले पराजित गरेको छ ।
मंगलबार राति इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले दोस्रो हाफको सात मिनेटभित्र तीन गोल गर्दै शानदार जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)