मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँको समग्र विकासका लागि भट्टराईलाई निर्वाचन जिताउनुपर्छः कांग्रेस नेता

nepalipatra.com · Sat Apr 01 05:40:34 GMT 2023

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले तनहुँको समग्र विकासका लागि वैशाख १० मा हुने तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जरुरी रहेको बताएका छन् ।

कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले शुक्रबार यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक कार्यक्रम’ मा उनीहरूले तनहुँलाई कांग्रेसको किल्लाका रुपमा स्थापित गराउन उपनिर्वाचनमा पार्टीका उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)