नेप्सेमा सर्वोत्तम पेन्ट्सको आईपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?
arthasansar.com · Wed Aug 12 11:38:15 GMT 2026

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सर्वोत्तम पेन्ट्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ । कम्पनीको ३४ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
उक्त कम्पनीले सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरेको ८ लाख ५० हजार कित्ता साधारण सेयर र २५ लाख ५० हजार कित्ता संस्थापक सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)