व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश
arthasarokar.com · Wed Aug 12 11:39:06 GMT 2026

काठमाडौँ । अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)