धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती
ekantipur.com · Wed Oct 14 01:08:58 GMT 2026

धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती
मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)