कर्नाटकमा गुट्खा र सुर्तीजन्य पान मसाला उत्पादन तथा बिक्रीमा एक वर्ष प्रतिबन्ध
ratopati.com · Wed Aug 12 11:42:41 GMT 2026

बेंगलुरु । भारतको कर्नाटक सरकारले सुर्ती वा निकोटिन मिसाइएका गुट्खा र पान मसालाको उत्पादन, भण्डारण, वितरण, ढुवानी र बिक्रीमा एक वर्षका लागि प्रतिबन्ध लगाएको छ ।
राज्यको खाद्य सुरक्षा आयुक्तको कार्यालयले जनस्वास्थ्यको कारण देखाउँदै यस्तो आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)