लेखा समितिमा विवाद : रास्वपा सांसद सुनारले गरे बैठक बहिष्कार, सभापतिले दिए शिष्ट बन्न निर्देशन
onlinekhabar.com · Wed Aug 12 11:34:47 GMT 2026

२७ साउन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारको उजुरी र छानबिनको प्रक्रियालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन् ।
सुनारले भ्रष्टाचारको विषयमा उठाइएका प्रश्नको अपमान भएको भन्दै बैठक बहिष्कार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)