कोसी सरकारमा सहभागी कांग्रेसका मन्त्रीले दिए राजीनामा
baahrakhari.com · Wed Aug 12 11:44:37 GMT 2026

काठमाडौं । कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले बुधबार राजीनामा दिएका छन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष उनीहरूले राजीनामा बुझाएका हुन् । कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट चारमन्त्री र एकजना राज्यमन्त्री थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)