हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
nepallive.com · Wed Oct 14 01:12:50 GMT 2026

काठमाडौं। देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)