यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना
kathmandupati.com · Wed Oct 14 01:12:22 GMT 2026

काठमाण्डु – देशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ । पाँचवटा प्रदेशका केही भूभाागमा हल्का वर्षाको सम्भावना रहेको हो ।
मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)