रारा जानेहरुको बाध्यता, ज्यानको बाजीमा यात्रा
janaaastha.com

नाग्मा–गमगढी मुगु सडकखण्डअन्तर्गतको यो दृश्यले मुगुका नागरिकले भोग्दै आएको सडकको दयनीय अवस्था स्पष्ट देखाउँछ। जोखिमपूर्ण सडकमा ज्यानको बाजी राखेर यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको पूरानै नियति बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)