बागमतीमा किरण थापामगरलाई दलको नेता बनाउन १६ सांसदको हस्ताक्षर
onlinekhabar.com · Wed Aug 12 11:47:46 GMT 2026

२७ साउन, हेटौडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ थपलियाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
हैटौडास्थित एमाले दलको कार्यालयमा थपलियाविरुद्ध १६ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्ताव दर्ता भएको हो । थपलिया हटाएर किरण थापामगरलाई दलको नेता बनाउने प्रस्ताव गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)