मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुलुकबाहिर रहेका नेपालीका लागि विधान अभिमुखीकरण गर्दै जसपा

lokaantar.com · Sun Sep 24 00:48:24 GMT 2023

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार)देखि मुलुकबाहिर रहेका नेपालीका लागि विधान अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत् अभिमुखीकरण कार्यक्रममा सहभागी हुने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)