गालातासारेविरुद्ध बार्सिलोनाको शानदार जित, आज सिटी र पीएसजी भिड्दै
nagariknews.nagariknetwork.com · Wed Oct 14 01:11:03 GMT 2026
युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले टर्किस क्लब गालातासारेलाई ४-१ ले पराजित गरेको छ। एक गोलले पछि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो।
गालातासारेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवातमा दबाब सामना गर्नुपरेको थियो। गालातासारेले पहिलो हाफमा अग्रता लिए पनि बार्सिलोनाले खेलमा फर्कँदै चार गोल गर्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)