चाडबाडमा ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव रोक्न अनुगमन तीव्र
onlinekhabar.com · Wed Oct 14 01:14:58 GMT 2026

२८ असोज, झापा । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चाडबाडमा उपभोग्य वस्तुको माग बढ्न सक्ने भएकाले आपूर्ति व्यवस्थालाई चुस्त र व्यवस्थित बनाउन सम्बन्धित निकायलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)