सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश
aarthiknews.com

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैलाई थुनामा पठाउने आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)