चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन
barnanmedia.com · Wed Aug 12 11:51:05 GMT 2026

चीनका पूर्वप्रधानमन्त्री तथा देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेका झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार झुको बुधबार बिहान बेइजिङमा निधन भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)