लागुऔषधका क्षेत्रमा कोशी प्रदेश प्रहरी कार्यालयको सफलता
reportersnepal.com · Wed Aug 12 11:56:35 GMT 2026

विराटनगर, २७ साउन । कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा २७ हजार ६९३ केजी लागुऔषध गाँजा बरामद गरेको छ ।
कार्यालयबाट प्राप्त जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १० हजार ४२० किलोग्राम र आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ७०५ केजी गाँजा बरामद गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)