दुर्गा प्रसाईंको हस्ताक्षर बिनै धवलशमशेरले गरे दल दर्ताबारे आह्वान
ratopati.com · Wed Aug 12 12:01:00 GMT 2026

काठमाडौँ। पार्टी निर्माण नहुँदै 'नागरिक बचाउ महाअभियान' का प्रमुख दुर्गा प्रसाईं र नेता डा. धवलशमशेर राणाबिच खटपट देखिएको छ ।
प्रसाईंको हस्ताक्षर र सहमति विना नै डा. राणाले साउन २९ गते 'जय नेपाल पार्टी' दर्ता गर्ने भन्दै सार्वजनिक आह्वान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)