बागमतीमा थपलियाविरुद्ध १६ सांसदको हस्ताक्षर, थापामगरलाई दलको नेता बनाउने तयारी
kendrabindu.com · Wed Aug 12 12:03:01 GMT 2026

हेटौंडा। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई दलको नेताबाट हटाउने कार्य अघि बढाइएको छ।
उनलाई हटाउन माग गर्दै एमालेका प्रदेशसभा सदस्यहरूले संसदीय दलको कार्यालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)