नदीमा दाउरा निकाल्ने क्रममा एक युवा डुबेर बेपत्ता
setopati.com · Wed Aug 12 12:02:12 GMT 2026

रूकुम पश्चिमस्थित सानी भेरी नदीमा बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा एक युवा डुबेर बेपत्ता भएका छन्।
सानीभेरी गाउँपालिका–१ टाउकेलेखका २८ वर्षीय प्रेम रोकाय बुधबार बेपत्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)