दिपक भट्ट र शुलभ अग्रवाललाई अर्को मुद्दामा पठायो पुर्पक्षका लागि थुनामा
setopati.com · Wed Aug 12 12:04:00 GMT 2026

विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा दिपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले दुबै जनालाई अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)