सन्दीप भन्छन्, ‘अब जितबाहेक अरू कुनै विकल्प छैन’
ekantipur.com · Wed Aug 12 12:01:50 GMT 2026
सन्दीप भन्छन्, ‘अब जितबाहेक अरू कुनै विकल्प छैन’
कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा उनले लामिछानेले ‘मेरा लागि पनि यो अवसर नै हो । अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा टिमलाई कसरी अगाडि बढाउने भन्ने नै हो । कप्तान भएको नाताले ममाथि धेरै जिम्मेवारी हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)