मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

गुर्जाघाटमा सोलार प्यानलबाट ‘चार्जिङ स्टेसन’

ratopati.com · Tue Oct 07 21:19:00 GMT 2025

बागलुङ। तमानखोलाको जुर्गाघाटबासीले अब लेकमै पनि सोलारबाट मोबाइल फोन चार्ज गर्न पाउने भएका छन् । करिब दुई सय अस्थायी र पाँच घर स्थायी बसोबास रहेको तमानखोला गाउँपालिका(१ र २ मा पर्ने गुर्जाघाटका स्थानीयको घरमा अहिलेसम्म बिजुली पुगेको छैन् । यहाँका स्थानीय अहिले पनि धुपीको दियालोको उज्यालोको भरमा छन् ।

पाँच सयभन्दा बढी जनसङ्ख्या रहेको यस क्षेत्रका नागरिकले मोबाइल फोन बोके पनि चार्ज गर्न भने गाउँपालिको केन्द्र आसपासको गाउँमा आउनुपर्छ । यहाँ आउनका लागि पैदल दुई दिन जति लाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)