म्ह पूजामा बालेको दियो जसले परिवारका चार जनाको एकै चिहान बनायो
farakdhar.com · Fri Nov 05 16:39:20 GMT 2021
आज नेवार समूदायको नयाँ वर्ष । अर्थात नेपाल संवत् ११४२ । नेवार समूदायले आजको दिन हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँछन् । लक्ष्मी पूजाको भोलिपल्ट नै नेपाल संवत्को नयाँ वर्ष सुरू हुन्छ ।
यस अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिन्छ । आजकै दिन नेवार समुदायले म्ह पूजा गर्छन् । म्ह पूजा अर्थात शरीर पूजा गर्छन् । नेवार समूदायले म्ह पूजा विशेष महत्वका साथ मनाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)