इमरान खानको गढमा पाकिस्तान सरकारको कडाइ, राजनीतिक अस्थिरता बढ्ने जोखिम
lokaantar.com

पाकिस्तान सरकारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को बलियो पकड रहेको खैबर पख्तुनख्वा प्रान्तमा संकटकाल लागू गर्दै राजनीतिक गतिविधिमा कडाइ गरेको छ ।
सरकारको कदमले तनाव कम गर्नुको सट्टा राजनीतिक अस्थिरता थप बढाउन सक्ने चिन्ता व्यक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)