देशएकै दिनमा ७३८ सवारी चालक कारबाहीमाukeraa.com६ घण्टा अघिकाठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७३८ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।