दिल्लीको विद्यार्थी आन्दोलनमा कम्तीमा १० जनालाई ‘पेलेट गन’को छर्रा लागेको खुलासा
ukeraa.com

३ घण्टा अघि
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीमा गत जुलाई २० मा भएको विद्यार्थी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले प्रयोग गरेको छर्रा हान्ने बन्दुक अर्थात पेलेट गनबाट कम्तीमा १० जना घाइते भएको खुलासा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)