एसीसी प्रिमियर कप : संशोधित तालिका सार्वजनिक, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने
ukeraa.com
काठमाडौं : एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले मलेसियामा आगामी अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म आयोजना हुने एसीसी प्रिमियर कपको खेल तालिकामा फेरबदल गरेको छ।
एसिया कपको छनोटको रूपमा रहेको १० टोली सहभागी प्रतियोगिताको संशोधित तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल बहराइनसँग खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)