नेपाल टेलिकमको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
arthasansar.com
नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले पहिलो पटक प्रस्ताव बोनस सेयर सहितको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ भोली ११ चैत्रदेखि बुक क्लोज गर्नेछ । यसअनुसार आज १० चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)